Posted by: syanjali March 6, 2009
बैरागी काइलो को जागिर गयो रे ?
Login in to Rate this Post:     0       ?        
धेरै ठुला ठुला कुरा हरु सुनेको थिए र मात्रै, तपाईंको कोठे मित्र हुन कि क्याहो ? सुनेर दु:ख लाग्यो । बैरागी काइलो ठिकै हुनुहुन्छ हैन त ?
उहाको माता पिता लाई आलिक दु:ख लागेको छ , गाउ घर तेस्तै त हो नि कुरा काटने , मैले पनि कुरा काटे कि क्याहो ?
Read Full Discussion Thread for this article