Posted by: Narayangarh suburb March 6, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        
बिजुलिको खम्ब चढ्न हामी सिपालु थियौ। जङ्गलमा रुख्को खोपा बाट सुग झिके बानी हाम्रो। गाउको सबै खमबा र भर्र्याङ् नभएको स्कुलको छतमा चार तारे र हसिया हथौडा तन्नै गाडीयो। तेती बेला सम्म मलाई काङ्रेस र कम्युनिष्ट को ज्ञान थिएन। राजा सँग झगडा गरी रा भन्ने मात्रा थाहा थीयो। जब चुनाव को बेला आयो। गाउको एक्दुमै मिल्ने दुई जना दाई हरु हान हान गरे पछी मात्र थाहा भयो दुइ टा पार्टी रहेछन भनेर।

अहिले राहुल दाइको कथामा आफ्नो बेथा धेरै बखान नगरौ होला कि ............
Read Full Discussion Thread for this article