Posted by: mysteryman2055 March 6, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

बिराटनगरका प्यारा दाजु भाई दिदी बहिनीहरु लाई नमस्कार !


बिराटनगर बजारका फोटाहरु टासेको मा रिठ्ठे लाई धन्यवाद । साग र सिस्नु, म सेन्ट जोसेफ पढ्या त होइन तर त्यही एरिया मा घर छ मेरो । क्वलिटी पाउरोटी मा हामी पनि के के जाती किन्न जान्थ्यौ तर उधारो चाँही खाइएन है ।

Read Full Discussion Thread for this article