Posted by: crazy_love March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ल छिमेकीको भये पनि मिठाइ खान पर्‍यो, यो पनि सुनाइदिनुहोला तपाइको छिमेकीलाइ।


राहुलदाइ,


अरुण थापाको एउटा मिठो गीत बजाउनुस् न।


हर्के, राति राति आएर धेरै गफ दिने हैन त्याँ? नत्र फेरि चुप लाग्छु रे क्या।


यति भन्दै म आजलाइ यहिँ बिदा लिन्छु।


शुभरात्रि!


 

Read Full Discussion Thread for this article