Posted by: Rahuldai March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

क्रेजी पर्भू, मेरो घरमा  सुत्केरी होइन क्या। छिमेकीको घरमा  घोर्ले छोरो भाको।  आफन्त भनेको हामी नै त हौं नि परदेशमा , मखुला?



त्यसैले २-३ देखी नभ्याइ भ्याइ छ भने। छिमेकी लाई बधाई पुर्‍याइ दिउला नै हुन्न?

Read Full Discussion Thread for this article