Posted by: perfectionist March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
<<<टाइप धेरै हानेर टेनिस एल्बो डामेज भएर ब्रेश लाउन परी सक्यो। सर्जरी गर्नु पर्ला फेरी।>>
LOL

यो ठुल्दाइ सँग कुरो गरेर नि सकिन्छ !। लौ प्रभो माने बा माने, माफ पाउँ दाई, गाली त काँ गर्नु दाई, जस् गट लील एकसैतेद। टेक युअर टाइम, अब कुरेर बसुमला दाई। कत्रो आरोप लाउनु भा, गाली गर्ला भन्ने रे। त्यस्तो त सोचे नि पाप लाग्छ दाई, भन्द्या छु। फेरी भाईले पैले भनेन भन्न पायिन्न नि

तर साची इन्तेरेस्तिङ छ
Read Full Discussion Thread for this article