Posted by: Rahuldai March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

यो पुरे लाई कती हतार भने। हतार मा कतार गती भने दु:ख पाईन्छ क्या। पहिला पहिला त हफ्ता मा १ इपिसोड हाल्थें। यो हफ्ता खाली भएकोले ताली पाईन्छ कि भनेर छिटो छिटो हालेको। गाली खाला जस्तो छ।



बाँकी भाग भोली हाल्ने पुरे। टाइप धेरै हानेर टेनिस एल्बो डामेज भएर ब्रेश लाउन परी सक्यो। सर्जरी गर्नु पर्ला फेरी। अम्रिकामा सर्जरी गर्नु पर्‍यो भने फेरी बर्बाद हुन्छ।

Read Full Discussion Thread for this article