Posted by: बिस्टे March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
ओहो धेरै आएर गैसकेछन
सुरे के छ् खबर,नेत्रे जरेमाम,लहरे म दुरुस्तै छु। ठुल्दाइ "बिन दिएअर डन द्याट"। हर्के ले रिट्ठे लाई स्लम डग देखाउन लान ला हो ?
रिट्ठे यतै छु अचेल धान काट्ने बेला भई राछ क्या तेसैले अली ब्यस्त छु। चिप्ले उदास हुँदै कता लाओ फेरी।
घर जान नि अझै एक घण्टा बाँकी छ,एक सल्काउन जाम दाई।
Read Full Discussion Thread for this article