Posted by: serial March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तिमी मुलाको ठीक भएर के गर्ने रिट्ठे - अब कसै कसै ले तिमीलाई अंकल नभन भन्या छ मलाई


अनी साची जन आन्दोलन को बेला हाइ स्कुल मा हो त - आफु त प्राइमरी स्कुल मा थियो क्यारे


भनेपछी साची कै अंकल त परेन नि है - कि काका भनेर बोलाउँ


चिप्ले किन सुस्त
बिस्टे छैन दुरुस्त
ठुल्दाइ किन बिजी
आफुलाई के को खोजिनिती 

Read Full Discussion Thread for this article