Posted by: Rahuldai March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



भ्याइ नभ्याइ भन्दा नि बिस्टे, नभ्याइ भ्याइ भाईराख्या छ। सुत्केरी हुनेको न त घर तिर को सम्बन्ध छ न माइती को। तै पनि यस्तै। सबै लाई भात खुवाइ, घिउ, चाकु,  चुं   ला भात,  ज्वानोको झोल एउटा बडेमान को खोल मा हालेर पठाइवरि आएको।


बौचा ले ठुलदाई को म: म: टाँसेर कपी राइट को उलंघन् गरेकोमा घोर आपत्ति छ।
डेजर्ट भनेर खाने कुरो पो हाल्दो रहेछ लहरे ले बाइ। डेजर्ट भन्या त मरुभूमी होइन र भन्या ?


सुर्जे कता गयाब नि ?


चिप्ले, रिट्ठे, मुटु मात्र हल्लिने गीत भए त च्याप्प समाएर राख्थें। मुटु भित्रको मन समेत हल्लियो पो। के ले सम्हाल्ने हो?


 

Read Full Discussion Thread for this article