Posted by: Narayangarh suburb March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        
सानै उमेर मा भयपनी, त्यो पहिलो जन आन्दोलन मा मैले पनि प्र्तक्ष्य शहभागीता जनाएको थीय। तर आन्दोलन भएको थाहा भएन र पनि जनयुद्धको दस बर्ष एती त्रसादी पूर्ण भएकी जन आन्दोलन को सुबर्ण उप्लब्धी सम्झिन पनि मन लागेन। मेरो अनुभबमा, नेपालको ईतिहास म भएक सबै परिवर्तन कारी आन्दोलन हरुमा सामेल बेय्क्ती हरुमा २० प्रतिसत भन्दा धेरैले परिवर्तन को चाहन गरेका थीएनन। हल्ल हल्लाई को भरमा पछी दगुरेक थिए। कतिलाई त रमाइलो ले पनि तानेको होला। र जती प्रतिसत ले परिवर्तन चाहे तिनी हरुमा पनि अधिकान्स निहित स्वार्थको लागि चाहन्थे। नीकै कम जस्ले स्वर्निम र सफल नेपालको कल्पना सँगै परिवर्तन चाहे, त्यस्तो परिवर्तन कहिले पनि आएन। र आउँदा पानी आउँदैन। जब सम्म हामी भेडा जनता आँखा चिम्लेर नेताले जता भन्यो तेतै हाम फाल्न छोड्दैनौ।।।।।।।।।।। जय होस् नेपालको अनी नेपाली को


anyways, thanks for sharing rahul dai.
Read Full Discussion Thread for this article