Posted by: ritthe March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

के छ हो सुरे ! धेरै दिन पछी आएउ चौतारी तिर ! जोताइ सक्यो त अब?
अनी के छ गाउ ठाउँ तिर को खबर सुनाउ अब !


पुरे, त्यो लहरे ले ल्याको सबै बासी हो, न खाउ है त्यो

Read Full Discussion Thread for this article