Posted by: perfectionist March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
आजै एत्रो परीकार हालेर मुन्टेछन। खान मन लागेर चौपट, अली अली गरी रख्दा हुन्थेनन्। आजैको दिन पाए, असत्ती काइंको

सुर्जे तिमी त लास्टै बेपत्ता पो भयौ त बै, हाम्ले त अपहरणमा पर्यौ कि भन्थान्या बै। जे भे नि आयौ, खुशी लाग्यो, अनी व्हाटस अप?
Last edited: 05-Mar-09 12:37 PM
Read Full Discussion Thread for this article