Posted by: Surjay March 5, 2009
Login in to Rate this Post:
0
?
चौतारीको समस्त गाम्लेहरुलाई जदौ,नमस्ते,तारेमाम अनी हाइ न हेल्लो।।
पेज नो दस देखी पेज नो बिस सम्मको सबै गाम्लेहरुलाई पनि स्वस्ति गरे है।।
चौतारीमा के के भइसकेछ आफुलाई अत्तो पत्तो मरु,अती नै बिजी भइयो हउ,
अनी हामी सबै जना सञ्चै।।