Posted by: ritthe March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ए हो र बिस्टे, हेत्तेरिका कस्तो चान्स गुम्यो नि यार ! अब अर्को पाला है त?


बौचा भोजन ज्युनार गर्नी समयमा तिमीले म:म को तस्बिर चौतारीको धागो मा टासेर हामीलाई लोभ्याउन खोजेको हो?
तिम्रो त्यो बासी म:म ले कोइ पनि लोभिने वाला छैन ! हामी त आँफैले घर बाट ल्याको फरर परेको भात, घिउ हालेर झानेको कालो दाल, खसीको कबाब, आलु केराउको तरकारी,  आलु को पिरो ट्वाक्क परेको अचार अनी एक ग्लास पानी खान्छम ! बुझेउ?

Read Full Discussion Thread for this article