Posted by: ritthe March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ
जदौ
तारेमाम


माथि पुरे देखी तल बौचा सम्म सबैलाई पर्ने गरी !


आज अली त्यस्तै परेको ले हाजिरी जनाउन ढिलो भयो ! रातो त लाग्दैन होला नि !


केली लाई शक्ती नाम देखी किन रिस उठ्ने नि?


ठुल्दाइ त्यो सुत्केरी ले खाने खुडेको औषधी त मलाई पनि एकदम मन पर्छ है ! सुचना दीराखेको नि !

Read Full Discussion Thread for this article