Posted by: keli March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

<<दश हातको फरियैमा पाँचै हातको मुजा
तीन हात सरक्कै बेरी दुई हातको सप्को
पाँच हातको पटुकी त चार हातको बर्को
नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो
एउटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो

LOL CHIPLE  DAA, LOL


ओ बिस्ते  दा  के को केइ न केइ नि??
तपाईं लाई  त, तै लहरे ले  च्या ल्याइदि हेल्यो नि,  हिजो देखी  लहरेले ल्याको चिया  खानि भन्या होइन?  तेही भएर चिया छैन  आज
ठुल्दाइ को ' सोच' पदेको  मैले नि , कस्तो अचम्म लाग्यो मलाई त , त्यस्तो भएको रहेछ तेती खेर त  हामी सानै थियौ ,   नर्सरी  मा स्कुल जादै होला
जे होस्  इन्तेर्स्तिङ  छ

Read Full Discussion Thread for this article