Posted by: chipledhunga March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लेख्दा लेख्दै बाउचाले चिया त ल्याएछ तर साबूनको फिंज भएको चाँही।  केलीले भने झैं त्यस्तो चियाले शक्तिहिन बनाउँछ अनि तिम्रो लहरी पाउने इच्छा पनि अधुरै रहला है।  

खोइ अलि राम्रो चिया र नास्ता पनि ल्याओ न कसैले। क्यालोरी बेस्सरी पर्छ गाँठे त्यो बाउचाले ल्याएको नास्तामा त।  
बिष्टे, आउ न त यता अनि गाउँला खाउँला पिउँला गफ अरम्ला।
ठुल्दाइ, बगलामुखीमा त कोही थिएनन् आज। भोटेकोशीको बिद्युत गृह पनि बन्द भएछ, लोड शेडिङ झन् बढेर कसैले सिङार पटार गर्न पाएनछन्, गर्न पाएकाले पनि आउन चाँही पाएनन् ब्याट्री चार्ज गर्न नपाएर सफा टेम्पो चल्न नसकेकोले। 

Read Full Discussion Thread for this article