Posted by: बिस्टे March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ
बडा मजा आयो पढेर,पुरानो याद दिलाईदिनु भयो,हुन पनि हो १९ बर्ष भएछ,अस्ती जस्तो लाग्छ। हामी पनि सानै ८-९  कक्ष्यामा पढ्ने भए पनि निकै संलग्न थियौ,टोलमा साथी भाई मिलेर,कालो झन्डा राख्ने देखी,पर्चा घर घर मा फ्याक्ने,अनी नाराबाजी गर्दै हिंड्ने आदी इत्त्यादी काम गर्न निकै जोश आको थियो तेतिबेला,दाइहरु त झन भारतमा अनी तेस्माथी तेतिबेला को संचार माध्यम,गारो भाको थियो होला। लौ दाई नेपाल फर्केर के के भयो छिट्टै राख्नुहोस्।
Read Full Discussion Thread for this article