Posted by: ritthe March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
जदौ अन्तरे दाई !
अनी आज कताँटी हो बाटो बिराको? अनी हामी सञ्चै छम हैन त?

ल ल अन्तरे दाई को पालको गोडा चार एक गजल सुनम न त अब !

आफ्नो काँधमा भैंसी हिन्या न नदेख्नु आर्काँ काँध को जुम्रा नि देख्नु भन्या तेइ हो अन्तरे दाई !

हर्केले तपाईंलाई बुङुर जस्तो मोटाको भन्या हैन? उ आफुचाही डामेर छाड्या सांढे जस्तो भा' चाँही कल्ले भन्दिनी नि
Read Full Discussion Thread for this article