Posted by: Harka_Bahadur March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

नेपाल बाट आको ठ्याक्कै डेढ महिना भो , जाउ जाउ लागि रछ , हुनत यसपाला खाल्टो छोडिएन , मधेश तिर मुङ्लिङ कटेसी "नेपाल अैगेलाई " भन्थे , अब तेसै भन्नु पर्ला नेपालमा नै बसियो कतै गैएन ।


ए भनेसी बूङूर्को मासु तोडले बजाइन्छ तेशो भए , लु एक भाग हामीलाई पनि राखिदिनु है यो हप्ता काटिदै छरेनी त्यता तिर हैन ।

Read Full Discussion Thread for this article