Posted by: PallaGhareAntare March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हन हर्के आरामै हैन? नेपालाट फर्क्या कति भो त नि? म नि आज धेरै पछि यसो गीत सुन्न परो भनेर आको के।


बरु म मोटाको कसरि थाह पायेउ, कताटि लुकेर हेर्दैछौ हो? बुंगूर त अब खानै परो नि नत्र जाडां कसरी बांच्नु, झ्वाइंखट्टे र बुंगूर त हो ज्यान बनाउनि।

Read Full Discussion Thread for this article