Posted by: serial March 4, 2009
Login in to Rate this Post:
0
?
किन किन तिम्रो तस्बिर, मलाई निको लाग्छ
नबोलेर जती हेर्छौ, उती हिसी लाग्छ
अध्यारो मा रात बिच तारा पिछे घुम्छ
जुनेलीमा जुन सितै और्ली मुख चुम्छ