Posted by: serial March 4, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

पढेर भ्याइयो, त्यही सम्झना त छैन - आफु फुच्छे नै थियो


एती याद छ कि त्यो बेला आन्दोलन ले गरेर जाँच चाँही भएको थिएन


हाम्रो घर अगाडि को वडा अफिस जलाएको नि याद छ


पानी मा बिष मिसाएको हल्ला नि याद छ


हाम्रो तिर त त्यही जुलुस सुलुस नि आथिएन,


आफ्नो जन्मदिन बेला पनि कर्फ्यु थियो ल - अरु त त्यही हो


ल ठुल्दाइ थप्दै जाउँ 

Read Full Discussion Thread for this article