Posted by: ritthe March 4, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइले गजबको खुराक लेर आउनु भएछ ! इन्टरेस्टिङ छ ! २०४६ साल को जन आन्दोलनमा भर्खर हाइ स्कूल सक्ने बेला भएकोले त्यती राम्रो तस्बिर छैन दिमागमा !


छिट्टै अगाडि बढोस् ! धन्यवाद !

Read Full Discussion Thread for this article