Posted by: perfectionist March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
ओहो केली कस्तो मिठो भात ल्याको, त्यो साग त वाह, हेर साची तिम्ले त साची ह्यन्द्सोम बुढा पाउन्छौ ल, म त सियोर भयें। मस्त्त खाइयो बै।

हेर रिट्ठे आफु त सोझो मान्छे, राम्रो लेख देखियो भने कमेन्ट सम्म हानिन्छ, सबैको कुरा सुनिन्छ तर त्यो लेख्ने काम चाँही आफु बाट हुन्न बै। पुइले पुइले इस्कुलाँ हुँदा टराइ नगरया हैन, तर नेपाली पढाउने म्यामले नै हेर बाबु तँ लाईफ मा जे-सुकै गर तर लेख्ने काम चाँही नगर रे। अनी आफु त एक्दुम गुरुले भनेछी नाइ भन्नै नसक्ने, ऐले सम्म त्यो गल्ती दोहोराइया छैन। बरु गीत बजा भने खोजी-खोजी ल्याइ दिउम्ला लेख्ने काम त हुन्न बै।

ल पुनस्च: केली लाई मुरी मुरी धन्यवाद  
Read Full Discussion Thread for this article