Posted by: keli March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

पुरे, कत्ती  काम गरेको नि ?  एस्सो  अराम गर्न लाई  चौतारी मा  पनि  टाईम टाईम मा  आउन  !!!
 मलाई   एक जना ले  ठुल्दाइ को घरमा  नै  नयाँ  मेहमन  आएको  हो  भनेर भनेको थियो,,  त्यो  कस्तो  असत्ती  रहेछ  , तेतिकै  दत्दो रहेछ


नबोल्ने  मान्छे त कस्तो   लोवी  पनि  रहेछ ,बाइ,


  मैले  फिर्ता  गरेको  तरेमम   अरुलाई  पो  दिदा रहेछ ।khit ......khit.

Read Full Discussion Thread for this article