Posted by: बिस्टे March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

केली मैचा तिमी ले चिया ल्याको नि देख्या हो,हेप्या नि हैन।
ल्याउने बेलामा २ कप चिया ल्याउने अनी उस्कै ठुलो स्वोर अझै,त्यो दुई कप त ठुल्दाइ र रिट्ठे ले सुर्क्याईहाले,उसिन्या अन्डा पुरे ले क्वाप्प
पारी हाल्यो अनी लहरे लाई च्या ल्याउ भन्या जे जस्तो भए नि बेला बेला मा चिया खुवाछ क्या गिलास भरी तेसैले।
तेही भन्या यहाँ लाहिद कुमार हुँदा हुँदै कहाँ शाहीद खोज्दै हिड्या चेली।


लाहिद बेज्जत भो है साह्रै, एक गिलास पानी मा डुबे भो।

Read Full Discussion Thread for this article