Posted by: Rahuldai March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

कारीना ले जस्तै चटक्क छोडि मुशल्ते संग लाग्न लाई, शाहीद कपूर जस्तो चाहिएको हो कि केली ?


बिचरा शाहीद कपूर को नाम अब देखी सहीद कपूर राखी दिए हुन्छ ।


त्यही भएर पहिलेइ मुल्ला शाहरुख को जस्तो बर् पाउन भन्देको।


तारेमाम लहरे। बल्ल उठियो? भट्टी को चक्कर ले यस्तै हो चक्करै चक्कर।

Read Full Discussion Thread for this article