Posted by: Harka_Bahadur March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

राधा राधा भन्दा भन्दै आधाको पनि आधा भै सके अब किच किच पनि सम्जियो भने चै बासनै भाईएला भन्नुको डर के अर्नु चर्को पो छ त हो जिन्दगी , लौ यती भन्न आको , भोली मिल्यो भने बात मारौला ।


है त ठुल्दाइ अहिले लाई तारेमाम ।


हर्के ह्यान्सम , अहिले रिठ्ठे आइ पुग्छ ह्यान्सम्को दाबी गर्न ।


है त गूड् नाइट।

Read Full Discussion Thread for this article