Posted by: Harka_Bahadur March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

पुरे गीत मिठो छ है , ल अब कुनै गीत बज्ला भन्ने आस छैन मलाई , अब फेरी सुतिएन भने चै कुम्भकर्ण रिसाउलान भन्नुको डर है, तेही भर सप्पैलाई गूड नाइट , च्याङ्राले भोली केही बेर फुर्सत दियो भने चै  दिउसो पहिलो , दोस्रो राउन्डको तारेमाम ठोक्न आउनेनै छु , नत्र त्यो भ्याइने भने त बेलुका छदै छनी हाम्रो गाना बजाना ।


लौ त अहिले लाई चै बिदा अनी गूड नाइट ।


उही हर्के ह्यान्सम ।

Read Full Discussion Thread for this article