Posted by: Harka_Bahadur March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तात्रिकालिन तारेमाम है ठुल्दाइ ।


खाना बशार आको छु , अब प्रेसर कूकरको सिठ्ठी कहिले बज्छ भनेर कुर्ने बाहेक काम भएन ।


दाइको के छ भुँडीको स्थिथी , जन्डिश स्टोभ मा दम दि सकेको हो दाइलेनी ।

Read Full Discussion Thread for this article