Posted by: bagbhalu March 3, 2009
Why Skilled Immigrants Are Leaving the U.S
Login in to Rate this Post:     0       ?        

किन ढेरै चुरीफुरी गर्न पर्‍यो नेपाल गएर। आनन्द  सँग फेमिली लाईफ बिताउन पो नेपाल जाने भनेको। हिजो  लाल्टिन बालेर पढन हुने आज लाईट छैन भन्ने, अमेरिकामा बसेपछी  बानी बिग्रिन्छ भनेको शाही रहेछ।


 

Read Full Discussion Thread for this article