Posted by: Nepe March 3, 2009
Maobadi ko Sambhidhan
Login in to Rate this Post:     0       ?        

यो बोल्ने अंग र हग्ने अंग एकै ठाउँमा भएकी जस्ती चोथाले केटीले कुरा जेजसरी बोलेपनि माओवादी युद्धकालिन युद्ध अपराधको बारेमा के छ त सम्विधानमा भन्ने जिज्ञासा चाही जायज र महत्वपूर्ण हो ।


माओवादी सम्विधानमा युद्ध-अपराधको बारेमा सत्य-तथ्य सार्वजनिक गरी मेलमिलाप गर्ने भन्ने र प्रकारान्तले सजाय नगर्ने भन्ने आसयको प्रावधान राखेका छन् ।


हुन त अस्ती भर्खर एकजना माओवादी सभासद भन्दैथिए- युद्ध अपराधीलाई सजाय गरीन्छ, प्रमाण जलाएको रहेछ भने पनि खरानी खोजेर सजाय गर्ने रे !


अब माओवादीको draft मा war crimes को बारेमा जुन लटरपटर कुरा छ, त्यसलाई सच्याएर impunity वा immunity लाई पूर्ण रुपले नकार्ने प्रावधान भएको draft कोर्नुपर्‍यो नेपाली कंग्रेस, एमाले र अन्य दलहरुले ।  कुरा त्यो हो ।


 


Nepe

Read Full Discussion Thread for this article