Posted by: ritthe March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

जरेमाम चिप्ले !


त्यो गीत पढ्दै जादा त लास्ट प्यारा को  "मंगल्बारे जदौ सबैलाई......." लेखेको नि गीत सङै लय हाल्दै पढेछु ! क्या झुक्कयायो चिप्ले ले !


आलु बर्स्या छैन चिप्ले ! बर्स्यो भने तिमीलाई भनिहाल्छु नि ! अनी भोजन भयो?

Read Full Discussion Thread for this article