Posted by: keli March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

वा  क्याss बथो , नाइ  म त  भन्दिन , तिम्ले फेरी  ठुल्दाइ लाई सोद्या सोधाई गर्छ!!!!
ठुल्दाइ, म सँग  रिसौछ नि त, ठुल्दाइ लाई नै  सोध


अनी,  अरु  गफादी  गाम्ले  गरु  खोइ त  सबै  रिक्सा  चलाऊन  गएकी  क्या हो त?
 हेर , बिचरा  हर्के दाई को  रिस गरेका सबै ले



 

Read Full Discussion Thread for this article