Posted by: ritthe March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


जरेमाम बिस्टे, पुरे, सुरे !


के छ नयाँ नौलो?


हिजो ब्यान देखी दिनभर चौतारी कुर्ने मै मात्र थिए ! आज नि कोइ आका छैनन होला भनेर अली ढिलो ढिलो गर्या हो !


अनी बिस्टे हिजो घरआँटी नै काम अर्या मानिछु !
सुरे नि कतै हिउ मै भास्सिया होला हिजो !
अरु त अरु ठुल्दाइ नि गायब हिजो त !
अनी पुरे के सारो बिजी भएर ब्यस्त भको?


ल ल आज चिया खाने हो भने म ख्वाउछु !

Read Full Discussion Thread for this article