Posted by: Stat March 3, 2009
'Ex-King awaits arrest upon his Nepal return'
Login in to Rate this Post:     0       ?        
वास्तविकता जे सुकै भए पनि माओवादी लगायत अरुलाई के थाहा छ भने राजादर्बार हत्याकाण्ड मागी खाने भाडो हो , जती धेरै क्रान्तिकारी कुरा गरेर ज्ञानेन्द्र लाई आरोप लगाउन सक्यो उती ताली पाइने भएको ले फेरी उक्साउने बाहेक केही पनि हैन । जनता लाई मिठा सपना देखाएर चुनाव जितिसकेपछी उप्लब्धी शुन्य भयो अनी जनता को ध्यान अन्यत्र मोडेर सत्ता मा टाँसिने उपाय बाहेक यो सरकारले अरु केही देखेन । यदी राजा लाई समातियो वा स्पष्टिकरण मागियो भने झन राजाको प्रशिद्दी बढ्ने पक्का छ ।
Read Full Discussion Thread for this article