Posted by: बिस्टे March 3, 2009
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी।
तारेमाम पुरे अनी सबै उकाली चढ्दै गरेका गाउले हरुलाई।
हिजो त हिउ ले भसक्कै पारीहाल्यो,धन्न काम पनि बन्द रईछ।
लौ चिया कसैले ल्याए एक्छिना आउँला,चिया पिउन।
सबै को मंगलवार झक्कस को होस्।
जय गणेश।