Posted by: Harka_Bahadur March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लौ त तेसो भये तेसै गरौ , मलाईनी त्यो गीतको सबै कुरा मन पर्छ , त्यो मोडेल छप्की पनि राम्री छे जे होश ।


लु अब चै सुतिएन भने कुम्बकर्न  रिसाउछन । 


है त गूड् नाइट , भोली भेटौँला ।

Last edited: 02-Mar-09 10:38 PM
Read Full Discussion Thread for this article