Posted by: Harka_Bahadur March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हैन रिठ्ठे आफुत तराइको मान्छे परियो है , बुडी छोडिन्छ तर पान, सुर्ती छोडिन्न यार के गर्ने नानी देखी लागेको बानी ।


लौ ध्न्यबाद पानको लागि मिठ्ठा रैछ मन त तेती पर्दैन तेही पनि जये होश रिठ्ठेको ।


लौ तिम्रो गीत है त ।


 



Read Full Discussion Thread for this article