Posted by: ritthe March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
खायो तेइ थुतुनो ले पान !

तिम्लाई नि हाम्रो देश को नेता हरु जस्तै घुस खानि बानी लागेको पख हर्के ! एउटा गीत सुनाउ भन्दा पान चाहिनी उल्लाई ! ए बा

खुरुक्क गीत बजाउ हैन भने तिम्रो रिक्सा को नली खुट्टा सुट्टा भाच्दिन्छु अहिले रिसको झोक मा !

क्रेजी - के हुनु खबर त ! खासै केही छैन ! एउटा गीत सुनुम भनेको हर्के ले नि घुस माग्न थाल्यो ! तिमी नै बजाइदेउ न त साथी अब !
Read Full Discussion Thread for this article