Posted by: Harka_Bahadur March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हैन नाक पनि तिम्रै बन्ध हुने , घाटिनी तिम्रै दुख्ने के हो यस्तो। हस हजुर हस हैन अचेल त जल्लेनी थर्काउन थाले बा , हुँदा हुँदा क्रेजिले पनि थर्काइ आज त ल हेर। 


लौ हेर यि पुन्टे बुडा , राम राम राम पुरै चौतारीनै गनायो गान्ठे , खान नि कती खार आको हो , राम्रो सँग पलेटी कसेर बस बुडा गीत सुन्न ।
लु त्यो गीत भेटिएन, लौ नरिसाइ यो गीत सुनौ अब ।


 









dali dali ma ho dali dal.MP3 - kunti moktan
Read Full Discussion Thread for this article