Posted by: RUSTIC March 2, 2009
Nepali Congress at their Best - True Color
Login in to Rate this Post:     0       ?        

I think its the inherited nature.Shame less..

कोठी हैन ससुराली गएको रे

शुक्रवार
कोठीवाट रङ्गेहात पक्राउ परेका कांग्रेस सभासद कृष्णप्रसाद यादव ‘ज्वाईको
डेरामा जानेक्रममा पक्राउ परेको’ दावी गरिएको विज्ञप्ती बोकेर पत्रिकाका
कार्यालयहरु धाइरहेका छन । उनले विज्ञप्तीमा प्रहरीले आफुलाई भुलबस
नियन्त्रणमा लिएको र पछि कुनै घटनामा संलग्न नरहेको पाएपछि वाइज्जत रिहा
गरेको दावी गरेका छन ।



Source: www.hamroblog.com

Read Full Discussion Thread for this article