लौ यता पनि एकचोटी हेर्दिनु पर्यो (माफ पनि गर्नु होला -चौतारीमा सूचना नदिई छिर्नेलाई)
हार्भर्ड बिश्वबिद्यालयको अण्डर ग्र्याडुयतमा अध्ययनरत, शैलेश मुनंकर्मी, आफ्नो भक्तपुर स्थित पूर्ब बिद्यालयका बिद्यार्थीलाई "एक बिद्यार्थी एक ल्यापटप प्रोग्राम" (One Laptop Per Child (OLPC) अन्तर्गत् ल्यापटप किनेर सहयोग गर्न लागी परेका छन् । उनकै शब्दमा "म आफूले अध्ययन गरेको बिद्यालय र हुर्केको समाजलाई मेरो क्षमताले भ्याएसम्म सहयोग गर्न चाहन्छु । ती म जति भाग्यमानी छैनन् । "
आजको आर्थीक मन्दीमा पनि शैलेश आफ्ना केहि सहपाठीका सहयोगले यो कार्य पूरा गरि छाड्ने अठोट र बिश्वासका साथ अर्थ संकलन गरि रहेका छन् । यस पुनित कार्यमा हेल्प नेपाल नेटबर्क (www.helpnepal.net )मार्फत् शैलेशको सराहणा गर्दै आफ्ना दाता र सहयोगीहरु समक्ष पूर्ब सहयोगकोलागि धन्याबाद दिदै शैलेशको यो प्रयासलाई सार्थक बनाउन आर्थीक सहयोग गरि दिनु हुन हार्दीक अनुरोध गर्दछ । उनको सफलताले अरु कैयौं शैलेशहरु ऊत्साहित हुनेछन् र यस्तै पुनित कार्यमा अग्रसर हुनेछन् भन्ने बिश्वास लिएका छौं ।
तपाईको सक्दो सहयोग तलको लिंकमा क्लिक गर्नु होला र Hundred laptops for Bhaktapur School चेक गर्नु होस् ।
https://secure.groundspring.org/dn/index.php?aid=5012
तपाईको सहयोग पूर्ण कर मुक्त रहने छ र भर्पाई पनि तुरन्त छाप्न सक्नु हुनेछ । यदि चेक लेख्न चाहनु हुन्छ भने र भर्पाई हामी ईमेल या हुलाक मार्फत् पठाउने छौं ।
Treasurer
HELP
यस बाहेक शैलेसले अर्थ सकंलन कार्यका लागी काठमाण्डु स्पाईस, आर्लिङ्टनमा मार्च ८ तारीखमा १ -४ बजे सम्म नेपाली बुफेको आयोजना गर्दैछन् । अरु सोधनी रहेमा शैलेसको फोन 857-891-1047 या ईमेल shailesh.munankarmi@gmail.com मा सम्पर्क गर्नु होला !
”नेपालकोलागी नेपाली”
सहयोगको अपेक्षा गर्दै
डा. मबि सिह
प्रेसिडेन्ट
हेल्प नेपाल नेटबर्क (www.helpnepal.net) अमेरिका
नोट : यहांहरुकै सहयोगमा हेल्प नेपालले हालसम्म एकवटा तालीम केन्द्र सहित १० वटा ई -लाईब्रेरी स्थापना गरि सकेको छ ।
Harvard Senior to Raise $20,000 for Laptops for Nepali Children
Shailesh Munankarmi, a senior at
Shailesh wants to give back to the school and community that he grew up in. In his own words, not all children are as privileged as he is. Undeterred by the economic climate, believing that help is even more necessary at these difficult times, and with the help from few of his classmates, Shailesh is hosting a fund raising event on March 8, Sunday 1-4 (a Nepali Buffet) at the Kathmandu Spice Restaurent at Arlington (See details at the end of the page).
Help Nepal Network
https://secure.groundspring.org/dn/index.php?aid=5012
or by writing a check to Help Nepal Network
Niva Shrestha
Treasurer
HELP
Online donors will receive instant receipt via email.
Please help this courageous young man help his community in need.
Please feel free to contact Shailesh Munankarmi with any questions regarding (857-891-1047) or email: shailesh.munankarmi@gmail.com
Dr. Mabi Singh
President, Help
www.helpnepal.net
Speaking through action!
P.S.: Learn more about low-cost high-impact e-libraries Help Nepal Network (HENN) is establishing in many parts of the country at http://helpnepal.net/news/elibrary.html
------------------------------------------------
Benefit Luncheon - OLPC for
Date: Sunday, March 8, 2009
Time: 1pm – 4 pm
Location: Kathmandu Spice
Food: Nepali Buffet
Activities: Hear Nepali songs, automatic entry in a raffle for gift certificates from local businesses and restaurants, as well as gifts from
Admission: $100/person (fully tax-deductible)
Reservation Required. Early reservations will be entered into a raffle for two complementary tickets.
For further questions and reservation please call or email
Shailesh Munankarmi 857-891-1047, shailesh.munankarmi@gmail.com