Posted by: sajhabusaima March 2, 2009
Nepali Congress at their Best - True Color
Login in to Rate this Post:     0       ?        
माइसंसार त डिसि नेपाल भन्दा पनि खराब हो किनकि जाहाँ तपाइले आफ्नो कुरा लेख्न सक्नु हुन्न अनि उहाँ हरुले  तपाइ को बोलि लाइ ठाँउ  दिदैन साथ मा प्रकासित हुना बाट रोक्छ र कनै पार्टि को भावना बोकेर हिड्छ। यो साइट को के कुरा गर्ने ।
Read Full Discussion Thread for this article