Posted by: sajhabusaima March 2, 2009
Nepali Congress at their Best - True Color
Login in to Rate this Post:     0       ?        
जनता लाइ चौबिसै घण्टा अन्धकार मा राख्ने यो सरकार ले गरेका कुरा के सबै सहि छन त ? के माओबादि ले मारेका सबै पत्रकार ले न्याय पाएका छन्? अनि के उमा सिंह को दाजु र बाबु लाइ पानि भाउजु ले मारेकि थिइन त? के हाम्रा बासु तिवारि दाइ अर्गनाइजेसन  मा मोर्डनाइज गर्न खोज्नु गलत हो?  यि सबै यो सरकार को खेल हो केहि होइन सरकार फेल भएको छ । हो ऋषि धमला देश को लागि राम्रो मान्छे होइन तर पत्रकार हरु को मुख बन्द लगाउन  गरिएको यो अभियान हो माओबादि को। रुकुम को घटना ले पानि त्यो कुरा देखाउछ अनि आज मिति ०२/०३/२००९ मा गगुरेल गोरु को भनाइ ले पनि देखउछ।
Read Full Discussion Thread for this article