Posted by: Rahuldai March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तारेमाम पून्टे दाई , तारेमाम रिट्ठे भाई


ओह पून्टे को दाई को म: म: पिलान ? हिउ परेर ढलान होला फेरी।

कती बेला पुग्नु भयो लड्दै पर्दै?



१० बजे त अबश्य पुगियो होला नि , मखुला?


हिउ परेको निउ मा आज आफु नि गइन्न । ब्यापक हिउ परेको परेइ छ , तै पनि पाठशाला खुलेको छ।

Read Full Discussion Thread for this article