Posted by: ritthe March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हे हे पुन्टे दाई को स्नो डे !


काश हाम्रो नि हुन्थ्यो स्नो डे ! हाय रे मेरा खप्पर !


मो:मो?
ब्यान ब्यान?
त्यो पनि मन्डे?
आहा क्या मजा हुन्थ्यो नि कठै ! त्यो चाइनिज को मा ट्राइ मार्नु भएन? तेस्कै छेउ मा हङकङ सुपरमार्केट नि छ नि त्या नि हेर्नु एक फेर ! तर अचेल बज्जे हरुले ग्राउन्ड मिट राख्दैनन ! हामी त बोन लेस र स्किन लेस लेर गर घर मै ग्राइन्डर ले पेलेर किमा बनाउनी हो ! परिश्रम् को फल मिठो हुन्छ भन्दै पेल्दै !

Read Full Discussion Thread for this article