Posted by: serial March 1, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

मर्न नसकेको काल रे लौ - आँफैले मारेर मलाई, झुन्डाएर, गोली हानेर - गोली चाँही आँखा बाट,  


डाँका रे - केको डाँका म अहिले सम्म तिम्रो मन मा डाँका हाल्न सकेको छैन


जे गर्न मन लाग्छ गरे हुन्छ - जसो गर जे गर जता सुकै लैजाउ मलाई यो मन त अब तिम्रै नै हो

Last edited: 01-Mar-09 05:13 PM
Read Full Discussion Thread for this article